इरान र पाकिस्तानको विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

बेइजिङ । पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ ।  पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको … पूरा पढ्नुहोस् »