इष्टर्न साहारा कम्पनीको साधारण सेयर बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता सेयर मुल्य एक सयका दरले ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री … पूरा पढ्नुहोस् »