इसेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। रेमिट्यान्स भुक्तानी सम्झौतापत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट … पूरा पढ्नुहोस् »