उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उचित विषय होइन – महेश बर्तौला
काठमाडौं । एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको विषयमा सरकारले अनावश्यक अडान लिनु उचित नभएको बताएका छन् । उच्चस्तरीय छानबिन समिति गठनको माग सरकारलाई सहयोग गर्ने खालको भएको भन्दै … पूरा पढ्नुहोस् »