उच्चस्तरीय छानबिन समितिले दूरसञ्चार प्राधिकरण लगायतसँग माग्यो सम्पूर्ण विवरण
काठमाडौँ । एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले एनसेलसँग सरोकार राख्ने विभिन्न नियामक निकायहरूसँग दर्ता प्रक्रियादेखि हालसम्मका सम्पूर्ण कागजात र विवरण मागेको … पूरा पढ्नुहोस् »