हेलिकोप्टर दुर्घटनाको खबरले प्रधानमन्त्री प्रचण्ड दुःखी, उद्धारका लागि निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले आफूलाई दुःखी तुल्याएको जनाएका छन् । प्रधानमन्त्रीले दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति श्रद्धासुमन … पूरा पढ्नुहोस् »