उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र … पूरा पढ्नुहोस् »