मजदुर वर्गलाई आग्रह- निरंकुश राजतन्त्र फर्काउने सपना देखेर अराजक गर्ने विरुद्ध खबरदारी गर्नू
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन्। … पूरा पढ्नुहोस् »