उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गरिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली गरिबीका कारण उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्वता गरेका छन् । आफूले स्वास्थ्यमन्त्रीमा पदबहाल गरेको एक सय दिन पूरा गरेको … पूरा पढ्नुहोस् »