उपनिर्वाचनमा सत्ता साझेदार दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदारबाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । बैठकले … पूरा पढ्नुहोस् »