उपनिर्वाचन : तीन वटै क्षेत्रमा आजैदेखि मतगणना हुने सम्भावना
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन तीन वटै क्षेत्रमा मतदान सम्पन्न भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । निर्वाचन आयोगका … पूरा पढ्नुहोस् »