उपप्रधानसहित दुई मन्त्रालय पाउनुपर्ने जनमत पार्टीलेको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको माग गरेको छ । सो पार्टीका उपाध्यक्ष खानेपानी मन्त्री अब्दुल खानका अनुसार जनमतले सो माग राखेको हो । नयाँ … पूरा पढ्नुहोस् »