उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ । उक्त रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतका … पूरा पढ्नुहोस् »