उपराष्ट्रपति यादवले भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थावारे लिए जानकारी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेका हुन् । पेटको समस्याले पौडेल … पूरा पढ्नुहोस् »