एमाले सुदूरपश्चिमको सचिवमा चन्द, उपसचिवमा बिक सर्वसम्मत

धनगढी । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिनमा दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्। सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै … पूरा पढ्नुहोस् »