उपेन्द्र यादवको अग्रता घटाउदै जनमतका कुशवाह

बारा । बारा–२ को उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले जसपा अध्यक्ष उपेन्द्र यादवको अग्रतालाई घटाएका छन् । पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ४९६ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »