ऊर्जा विकास मार्गचित्र स्वीकृत गर्ने सरकारको निर्णयलाई इप्पानको स्वागत
काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ स्वीकृत गर्ने सरकारको निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले सरकारले मार्गचित्र … पूरा पढ्नुहोस् »