ऋणीको धम्कीले काम गर्न गाह्रो भयो ः इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणी राजेश बास्कोटासहितको समूहले बैंकको अत्यावश्यकीय सेवामा नै अवरोध गर्न खोजेको आरोप लगाएको छ । ऋणीको धम्कीले काम गर्न गाह्रो भएको बैंकको भनाइ छ … पूरा पढ्नुहोस् »