एकिकृत फ्रेण्डसिपको कुल सम्पत्ति १ अर्ब २१ करोड माथि

दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकहरु बलियो देखिएका छन् । संस्थाको … पूरा पढ्नुहोस् »