एकीकृत फ्रेण्डसिप सहकारीद्वारा ४० जना विद्यार्थीलाई सम्मान

दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ‘फ्रेण्डसिप शैक्षिक सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाले वार्षिक कार्ययोजना अनुसार गत बर्ष एस. ई. ई. तथा … पूरा पढ्नुहोस् »