एकीकृत समाजवादीका महासचिव भूसाललाई पितृशोक
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । भुसालका पिता जगन्नाथ भूसालको आइतबार बिहान ९७ वर्षको उमेरमा रुपन्देहीको मणिग्रामस्थित निवासमा निधन भएको हो । उनलाई … पूरा पढ्नुहोस् »