एकीकृत समाजवादीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो । पछिल्लो … पूरा पढ्नुहोस् »