एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाइएको हो । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठक सोमबार बस्ने … पूरा पढ्नुहोस् »