एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबै दलसँग छलफल गर्ने, माधव नेपालको नाम प्रस्ताव नभएको प्रस्टोक्ति

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपाल बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि … पूरा पढ्नुहोस् »