एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । मंसिर २६ गते बसेको संचालक समितिको वैठकले शर्मालाई बैंकको सञ्चालमा नियुक्त निर्णय गरेको हो । यस अघिका … पूरा पढ्नुहोस् »