एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा
काठमाडौं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा … पूरा पढ्नुहोस् »