एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध
काठमाडौं । एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा … पूरा पढ्नुहोस् »