एनआईएमबीको बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । गत साता परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको हुँदा … पूरा पढ्नुहोस् »