एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासी बर्दघाटको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र रिसोर्टबीच सम्झौता भएको छ भने उक्त … पूरा पढ्नुहोस् »