एनआईसी एसियाको अर्को म्युचुअल फण्ड मंसिर ४ देखि निस्कासन

काठमाडौं । एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड आगामी मंसिर ४ गतेदेखि निस्कासन हुने भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ … पूरा पढ्नुहोस् »