एनआरएनए अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा लोकतान्त्रिक समूहबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म … पूरा पढ्नुहोस् »