एनएमबि क्यापिटलले पायो ‘एनएमबि सरल बचत फण्ड’ संचालनको अनुमति
काठमाडौं । एनएमबि क्यापिटलले सामुहिक बन्दमुखी लगानी कोष योजना निष्काशनको अनुमति पाएको छ। क्यापिटलको ‘एनएमबि सरल बचत फण्ड’ नामकको खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनको अनुमती दिएको नेपाल धितोपत्र … पूरा पढ्नुहोस् »