एनएमबि खेति कर्जाकोलागि बागमती गाउंपालिकासंग सम्झौता
काठमाण्डौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेतिएप) र बागमती गाउँपालिका मकवानपूरबीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेतीकर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको … पूरा पढ्नुहोस् »