एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे
काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् । गत … पूरा पढ्नुहोस् »