एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस
काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १ हजार रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ । विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ । … पूरा पढ्नुहोस् »