एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीमहानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार … पूरा पढ्नुहोस् »