एनएमबि बैंकले आवधिक कर्जा लगानी भित्रर्याउने

काठमाडौं । एनएमबि बैंकले साढे २ करोड अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीसँगको सहकार्यमा सो रकम बराबरको कर्जा लगानी भित्र्याउने भएको हो । … पूरा पढ्नुहोस् »