एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा

काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क … पूरा पढ्नुहोस् »