एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ … पूरा पढ्नुहोस् »