एनपीएलमा आज दुई खेल हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । आज हुने पहिलो खेलमा यसअघि प्लेअफसम्मको यात्रा तय गरेका चिवतन राइनोज र कर्णाली … पूरा पढ्नुहोस् »