एनसेलको शेयर स्वामित्व बिक्री यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न संघीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । … पूरा पढ्नुहोस् »