एन्फा निर्वाचन : दुई सदस्यको उम्मेदवारी खारेज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई … पूरा पढ्नुहोस् »