एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरिएको छ । अब १ भदौसम्म आवेदन दिन सकिनेछ । बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो … पूरा पढ्नुहोस् »