एभरेष्ट बैंकको संचालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले संस्थापक सेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका संचालक अरुणमान … पूरा पढ्नुहोस् »