एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग
नुवाकोट । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज … पूरा पढ्नुहोस् »