एमालेका फरार सांसद कोइरी निलम्बित

काठमाडौं ।  एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन्। अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन। … पूरा पढ्नुहोस् »