एमालेका ६ केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं । नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको हो । पद रिक्त … पूरा पढ्नुहोस् »