एमालेकै कारण मिटरब्याजसम्बन्धी विधेयक संसदको कार्यसूचीबाट हटाइयो

काठमाडौं । एमालेकै कारण अनुचित लेनदेन (मिटरब्याजसम्बन्धी) विधेयक प्रतिनिधिसभामा ल्याउनबाट रोकिँदै आएको छ । एक साताअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद् अवरोध गरेकाले मिटरब्याजसम्बन्धी विधेयक संसदमा … पूरा पढ्नुहोस् »