एमालेको सत्यनिरुपण आयोगको दुईवर्षे कार्यावधिमा आपत्ति
काठमाडौं । नेकपा एमालेले सत्यनिरुपण तथा मेलमिलाप आयोग कार्यावधि दुई वर्ष हुने भनिएकोमा आपत्ति जनाएको छ । एमाले सांसद रघुजी पन्तले सत्यनिरूपण तथा मेलमिलाप आयोगको समयावधि दुई वर्ष पर्याप्त नहुने … पूरा पढ्नुहोस् »