एमालेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण- दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु/नगराउनु

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने … पूरा पढ्नुहोस् »